ताजा समाचार

चमार कल्याण समाज नेपाल द्वारा शिक्षा मन्त्रीलाई ज्ञापनपत्र

  • वैशाख २३, २०८१
  • १०१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २३ वैशाख । नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपाल केन्द्रिय कमिटि र उपत्यका कमिटिका प्रतिनिधिहरुले विज्ञान, शिक्षा तथा प्राविधिक मन्त्री सुमाना श्रेष्ठलाई निशुल्क शिक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन । नेपालको संविधानको शिक्षा संम्बन्धि विधयेकको धारा ३० कार्यवन्यन गर्नुपर्ने, चमार ,डोम,मुसहर समुदायका बालबालिकालाई उच्च शिक्षासम्म निशुल्क पढाईनुपर्ने, स्कुलमा दलित बिधार्थी माथि हुदैको जातिय विभेद अन्त्य हुर्ने , चमार समुदायहरुको पुर्खौली पेशा सुडेनीलाई संरक्षण गर्नुपर्ने लगाएतको माग गर्दै समाजका केन्द्रिय अध्यक्ष दिनेश चमार ज्यु, उपत्यका कमिटीका अध्यक्ष मनोज कुमार राम र समाजका केन्द्रिय कमिटिका बरिष्ठ सल्लाहकार सेवल महरा ज्युलगाएतले ज्ञापन पत्र बुझाउनुभएको हो ।

भेटमा शिक्षा मन्त्रि सुमाना श्रेष्ठले जुनसुकै द्यिालयले खसगरि दलित समुदाय भित्र पर्ने चमार , डोम , मुसहर समुदायका बालबालिकाहरुबाट भर्नाको नाममा , वा अन्य कुनै पनि नाममा विद्यालयले पैसा असुलेमा सो पैसा तिरेको रसिद सहित आफुहरुलाई उपलब्ध गराएमा आफु सिधै एक्सनलिने प्रतिबद्धता जनाउनु भयो । त्यसको लागि चमार कल्याण समाज नेपालका प्रतिनिधिहरुसगं ति समुदायका अभिभावकहरु सम्पर्क गरि समन्वय गर्नुपर्ने उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤