ताजा समाचार

लागु औषध सहित मानिस पक्राउ

  • चैत २०, २०८०
  • १२१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान २० चैत्र । मधेश प्रदेशको सिरहा जिल्ला जिल्ला सिरहा, भगवानपुर गाउँपालिका ४ ठाडी स्थित लहान ठाडी सडक खण्ड स्थित प्रहरि चौकि ठाडी र लागुऔषध नियन्त्रण व्युरो गोलबजार, सिरहाको संयुक्त टोलीले चेकजाच गर्ने क्रममा जिल्ला सिरहा लहान नगर पालिका वडा नं. ४ वस्ने देवनारायण सहनिको छोरा वर्ष २० को प्रदिप कुमार सहनि, सखुवानान्कारकट्टी गाउँपालिका वडा नं. ५ वस्ने बिरेन्द्र यादवको छोरा वर्ष २२ को दिपेश यादव र सखुवानान्कारकट्टी गाउँपालिका वडा नं. ५ सम्पैत दासको छोरा वर्ष १९ को सर्वण दासको साथबाट निम्न लागु औषध सहित मानिस पक्राउ गरी यस कार्यालयमा ल्याई राखिएको थप कारबाहिको लागि तालुक कार्यालयमा पठाईएको छ ।१) Promethazine Hydrochloride Injection I.p:- 9 पीस- 9 पीस (२)Diazepam injection (३) Buprenorphine Injection L.p.:- 9 पिस (४) smart phone:- 1 पिस (५) smart watch:- 1 पिस

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤