ताजा समाचार

आर्थिक हिनामिना र गैरजिम्मेवारी काम गरेको भन्दै क्यामपस चिफ साहको राजीनामा माग

  • फागुन १९, २०८०
  • ११३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मिथिला रत्न,सिरहा । सिरहाको रा.रा.ता.ज.ब.कयाम्पस गोलबजार प्रमुखको राजिनामा माग गरेका छन । आर्थिक हिनामिना र गैरजिम्मेवारी काम गरेको भन्दै सम्पुर्ण प्राध्यापकले प्रमुख किसोर साहको राजिनामा दिनको लागि निबेदन चढाएका छन । उनिहरुले क्यामपस प्रमुखको अबधि समाप्त भएपनि अर्को कार्यकालको लागि एक वर्ष समाप्त भएपनि अर्को कदम नचालि अभिभावक्त्व बिहिन बनाएको छन । क्यामपस प्रमुख साहको क्रियाकलापले गर्दा कम्यामपसको साख घट्दै गइरहेको आरोप लगाएका छन ।

कार्यरत प्राध्यापकहरुप्रति नाकारात्मक ढङ्गले प्रस्तुत हुनु,सहायक क्यामपस प्रमुखहरुलाइ दिएको जिम्मेवारी प्रति बेवास्ता गर्नु जस्ता माग राखि राजिनामा माग गरेका छन । क्यामपस प्रमुख साहले विद्यार्थी बाट उठ्ने शुल्क क्यामपसको खातामा राख्नुपर्ने रकम ब्यक्तिगत खातामा मगाइ आर्थिक हिनामिना गरेको उनिहरुले आरोप लगाएका छन । यस सन्दर्भमा प्रमुख साहले आफ्नो बचाउ गर्दै,म माथि लगाइएका आरोपहरु निराधार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤