ताजा समाचार

नवलपरासीमा प्रसासनिक निकायको सक्रियता,नियमित अनुगमन

  • माघ ११, २०८०
  • ८८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,माघ ११। लुम्बिनी प्रदेशको पछिम नवलपरासीमा प्रसासनिक सक्रियता बढेको कारण नियमित अनुगमन लगाएतका कार्यहरू पछिल्लो समय तिव्र रुपमा अगाडि बढिरहेको अवस्था छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी ,सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा , जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्य लगायतको अधिकारीहरुले नियमित आफ्ना मातहतका निकायलाई अनुगमन गरिरहेको अवस्थामा यतिबेला प्रसासनिक निकायका सक्रियता अन्य समयको भन्दा बढेको देखिन्छ ।

प्रसासनिक सक्रियताका कारण माघ ९ गते केही ट्रकलाई चेक जाँचको क्रममा नियन्त्रणमा लिएको छ । चेकजाँच गर्ने क्रममा त्रिवेणी चोक स्थित पश्चिमबाट पूर्वतर्फ गहुँ लिएर जादै गरेको लु २ ख ५७४७, ना ५ ख ९२९६ र लु २ ख २४४ नं. को ट्रकमा लोड गरेको सामान र कागजात दुरुस्त नभई शंकास्पद देखिएकोले थप अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाईएको जिल्ला प्रशासन कार्यालय पछिम नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤