ताजा समाचार

लागू औसध २१० एम्पुल सहित दुई जना पक्राउ

  • पुस ८, २०८०
  • ११०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुस ८ । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका ५ स्थित लागू औसत सहित दुई जनालाई ईलाका प्रहरी कार्यालय महेशवारी पक्राउ परेका हुन् । का अ स ई खैरबोना चौक बाटै पक्राउ गरिएको ई प्र का महेशवारीले बताएका हुन । लहान ठाडी सडकमा ठाडीबाट लहान तर्फ पैदल जादै गरेका दुइ जनै त्रियुगा नगरपालिकाका हुन् ।

जिल्ला उदयपुर त्रीयुगा नगर पालिका वडा न ९ बस्ने बर्ष १९ को चुडामणिा राय र वडा न १० बस्ने बर्ष ३३ को जित बहादुर कटुवाल समेतलाई शका लागि चेकजाच गर्दा निजहरूले आफुले लगाएको ज्याकेट र अन्डरपैन्टमा लुकाइ ल्याएको लागू औसध २१० एम्पुल(डाइजापाम ७०, फेनारगन ७०, ब्रुप्रेनोफाइन ७०) फेला परेकोले कानुन बमोजिम रित्त पुर्याइ बारामद गरि आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा पठाइएको प्र व ना नि यज्ञनन्द प्रसाद साहले जनाए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤