ताजा समाचार

चोहर्वामा १२ क्युफिट काठ सहित ५ साइकल नियन्त्रणमा

  • पुस ३, २०८०
  • ६८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ३ मंसिर सिरहाको गोलबजार नगरपालिका १० बुद्ध चौकवाट सब डिभिजन वन कार्यालय , गोलबजार , चौहर्बाको गस्ती टोलिद्वारा गैराति १०:३० बजे ५ वटा साइकलमा ल्याउदै गरेका साल प्रजातीको ११ वटा फन्टाको करिब १२ क्युफिट काठ सहित ५ वटा साइकल बरामद गरेको छ। वन कर्मचारीहरु फरार अभियुक्तहरुको खोजी कार्य सहित थप अनुसन्धान जारी गरेको छ। वन अधिकृत मनोज कुमार कर्ण , ए एफ जि चौहर्वा कमान्डर जमदार योगेन्द्र प्रसाद यादव टीम सहित चौहर्वा क्षेत्रमा पुर्णरुपमा तैयार रहेको बुझिएको छ। बिगत केहि दिन देखि पत्रकार समाज द्वारा चुरे संरक्षण अभियान शुरु गरेको छ र यसको सहयोग स्वरुप वनकर्मीहरु पनि सक्रिय भएका छ्न। महाभारत पहाड देखि दक्षिण अन्तिम चुरे क्षेत्र सम्म पानीको भणडार छ र रिचार्जको अभाव र चुरे फडानीको कारण खाने पानीको समस्या उत्पन्न भएकोले यसलाई नियन्त्रण गर्ने सरकार वन कर्मचारी मार्फत अगाडी बढेको छ। साथै यस महान कार्यमा नागरिक समाज लगायत सरोकारवालाहरुको उतिकै जिम्मेवारी रहेको समेत देखिन्छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤