ताजा समाचार

सिराहा प्रहरीद्वारा गाँजा कटान

  • मंसिर २५, २०८०
  • ८०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, मंसिर २५ । सिराहा जिल्लाको विभिन्न ठाउँहरूमा अवैध रुपमा लगाईएको गाजा प्रहरीको टोलीले कटान गरेको छ । जिल्लाको चुरे क्षेत्र लगाएत विभिन्न ठाउँहरूमा लुकी छिपी लगाईएको गाजा करिब १६०० बोट कटान गरी नष्ट गरिएको सिराहा प्रहरीले जनाएको छ । सिरहाको विभिन्न स्थानहरुमा लगाईएको गाँजा खेतीको बारेमा जिल्ला प्रहरी कार्यालय सिरहा मातहत प्रहरी युनिटहरुमा प्राप्त भएको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खेतबारी तथा घर आँगनमा अवैध रुपमा लगाएको अं. १६०० गाँजा बोटहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤