ताजा समाचार

भन्सार छलीका एक लाख ५० हजार बराबरको सामान बरामद

  • मंसिर २०, २०८०
  • १२०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान २० मंसीर । सिरहा जिल्लाको दक्षिणी नाकामा पर्ने भगवानपुर गाउँपालिका वडा नं.४ ठाडी नाकाबाट १ लाख ५० हजार बराबरको अबैध सरसमान बरामद गरिएको छ । बिशेष सुराकीपाएपछि नेपाल प्रहरीकाे इन्चार्ज तिलक कार्कीकाे कमान्डमा खटिएको टोलीले चेक जाँच गर्ने भनेर रोकिएपछी अबैध उक्त समानहरु विना भन्सार नेपाल भित्र्याएको थियो जुन समान एक लाख ५० हजार बराबरको थियो ठाडी प्रहरीका इन्चार्ज तिलक कार्कीले जनाए ।

उक्त अबैध समान चेक गर्न रोकिएपछी सामान र माेटरसाइकल छाेरेर प्रहरीलाई देखिनै बित्तिकै तस्करहरू भागेका थिए भने समान खोलेर हेर्दा आयुर्वाेदिक औषधीहरु पुस्टि भएको हो आयुर्वाेदिक औषधी र माेटसाईकल एक लाख ५० हजारका छन् । भारत बिहारको धनुषी गाउँबाट नेपाल आउने क्रममा बुधबार बिहान करिब ८ बजे सामान बरामद गरेकाे थियो र बरामद गरिएका ती सामग्री ठाडी भन्सार कार्यलयमा जिम्मा लगाइएको छ इन्चार्ज कार्कीले बताए ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤