ताजा समाचार

लागुऔषध सहित एक जना पक्राउ

  • मंसिर १९, २०८०
  • १०६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान  १९ मंसिर । प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । सिरहा जिल्लाको भगवानपुर गाउँपालिका वडा नं.३ अभयनगर र गैरसहा गाउँबाट जानेक्रममा लागुऔषध सहित एक जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ।भगवानपुर गाउँपालिका वडा नं.३ अभयनगर र गैरसहा गाउँबाट जाने बाटो क्रममा लागुऔष टी टी १०५ पिस सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

भारत बिहारकाे धनुषी गाउँ बाट नेपाल आउने  क्रममा मंगलबार दिउँसो बा २५ प २३८३ नम्बरकाे माेटरसाइलमा लुकाएर लागुऔषध ल्याउँदै गर्दा उनलाई पक्राउ गरेको छ पक्राउ परेका ठाडी प्रहरी इन्चार्ज तिलक कार्की काे कमान्डमा खटिएका प्रहरीले चेकजाँचका गर्नै क्रममा टी टी १०५ पीस सिहित उनलाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤