ताजा समाचार

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत ३२ औं अन्तरास्ट्रिय अपांग दिवस कार्यक्रम सपन्न

  • मंसिर १७, २०८०
  • ८५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान मंसीर १७ । मधेश प्रदेशको सिरहा जिल्लाको लहान नगरपालिकाको ट्राफिकमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत ३२ औं अन्तरास्ट्रिय अपांग दिवस कार्यक्रम सपन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता संजय अग्रवालले गर्नु भएको थियो भने उदघोष मंसी साहको रहेको थियो  कार्यक्रममा अपांगलाई निकै नै चुनौती खेप्नु परिरहेको छ कुनै सवारी साधनबालाले पहिला त अपांग देख्ने वितिकै गाडीनै रोकिदिदैन कथमकदाचित रोक्यो भने बस्ने ठाउँ नै हुदैन यस्ता प्रविर्तिहरुलाइ सक्दो समाधान गरियोस भनि नेपाल प्रहरीका डिएसपी जिल्ला ट्राफिक तथा यातायात कार्यालय लहानलाई अनुरोध गरेका थिए  ।

May be an image of 7 people and text

मन्तव्यकै क्रममा जिल्ला ट्राफिक उपरीक्षक  डम्मर बहादुर पुरीले आफ्ना अधिकारका लागि आफै लड्नु पर्छ कोहि लेउ भनेर दिदैन रह्यो कुरा हाम्रो यदि कुनै सवारी चढ्दा सवारीभित्र अपांग , विपन्न , तथा जेष्ठ नागरिक भनेर प्रत्येक सवारीमा सिट छुट्याएको हुन्छ त्यो सिटमा बस्न दिएन भने हाम्रो नम्बर १०० मा सपर्क गर्नुस हामी उतिखेरै यस्ता समस्या समाधान गर्ने गरेका छौ  ।

May be an image of 9 people

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤