ताजा समाचार

बरीयारपट्टीका सदाय मलेसियाको अस्पतालमा अलपत्र

  • मंसिर १५, २०८०
  • १५३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १५ मंसिर । सिरहाको बरीयारपट्टी ५ गोबिन्दपुरका किसन सदाय गरिबीको भार सहन नसकेर रोजगारीको शिलशिला भर्खरै एक वर्ष अगाडी मलेसियाको पेनाङ पलाइन भए र सायद  सदायलाइ त्यहाका हावा पानीले फापेन होला र बिमारी भए र  बिमारीले थला परे पछि साथिभाइको सहयोगमा त्यहाँ स्थित एक अस्पतालमा अलपत्र रहेको निजको परिवारजनले जनाएका छन र आफुले थाहा पाउनासाथ सम्बन्धित निकाय संग उद्दारको अपिल पनि गरे तर सदायको हालसम्म उद्दार हुन् सकेको छैन ।

सदायले काम गरिरहेको कम्पनी मलेसियास्थित पेनाङको TEKNITEK sevices (m) SDN BHD रहेको छ भने निजलाई स्थानीय एजेन्ट महेश साहको अगुवाईमा central capital services PVILTD काठमाडौबाट मलेसिया पठाइएको थियो ।अहिले हामि एजेन्ट साहसंग सम्पर्क गर्दा अहिले किसन अस्पतालमा उपचाररत छन् र उनि सिकिस्त अवस्थामा छन् भन्ने जवाफ दिई सम्पर्क बिहिनभएपछी हामी नेपाल स्थित मेनपावर कम्पनी सम्पर्कमा नै आउदैनन। किसनको परिवारजन केहि दिन अगाडी मेनवर कम्पनीमा सम्पर्क गर्न पनि गएका थिए सुनुवाइ केहि हुन सकेन अन्तमा सदायको परिवार घर फर्केर मिडियामा आएका छन।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤