ताजा समाचार

फेला परेको बृद्ध पुरुष आफन्तलाई जिम्मा

  • मंसिर ७, २०८०
  • ८४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, मंसीर ७ । हिजो करिब १८:०० बजेको समयमा मोरङको पथरी शनिश्चरे न.पा. १ फिल्महल लाईनमा १ जना बेवारिस अवस्थामा बृद्ध पुरुष फेला परेको थियो । फेला परेको वृद्धको बारेमा जानकारी प्राप्त हुन साथ तत्काल प्रहरी टोली खटी गई उद्वार गरी सोधपुछ गरी बुझ्दा मोरङको रतुवामाई न.पा. १० बस्ने वर्ष ८२ को अखरमान धिमाल रहेको बुझेर प्रहरीले आफन्त पत्ता लगाई फोन सम्पर्क गरी उनका नाती पर्ने उर्लाबारीको न.पा. ३ बस्ने जिवन भन्ने हेम ब. धिमालको छोरा वर्ष ३८ को मनोज धिमाललाई प्रहरीले ईलाका प्रहरी कार्यालय पथरीमा बोलाई सकुशल जिम्मा लगाई पठाईएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤