ताजा समाचार

हेल्पिङ हर्ट्को सहयोग जाजरकोटको भूकम्प पीडितलाई

  • कार्तिक २७, २०८०
  • ८१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २७ कार्तिक । जाजरकोटका भुकम्प पीडितलाई हेल्पिङ हर्ट्को सहयोग राहत सामग्री बितरण गर्ने कार्यलाई तीव्रता दिएको छ दिन दुखी गरीबको जिवन स्तर माथी उकास्न र देश बिकासमा टेवा पुग्ने उदेश्य लिएर यो संस्थाले अघि बढेको छ हेल्पिङ हर्ट नेपाल गोलबजार सिरहाका महासचीव मेराज खानले महासचिव खानले  जाजरकोट बाट जानकारी  दिएका छन । महासचिव खानको अनुसार देश बनाउने युवाले हो र यो देश बनाउन हामी युवा कमसेकम एक पटक सबै मिलि हातेमालो गर्नै पर्छ बताएका छन। उहाँ अगाडी थपेका छन वास्तवमा यहाँका जन्ता अहिले बिपतमा छन, पिडामा छन, सहयोगी हातहरु यस महान उपकार कार्यमा सहयोग गर्न अपिल समेत गरेका छन।

 

 

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤