ताजा समाचार

शिक्षकलाई मस्ती विद्यार्थीलाई सास्ती

  • कार्तिक २४, २०८०
  • १०४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २४ कार्तिक । मधेश प्रदेशको सिरहा जिल्लाको सखुवानन्कारकट्टी ३ महदेवा पोर्ताहाको विद्यालयमा शिक्षकलाई मस्ती विद्यार्थीलाई सास्ती भएको देखिन्छ शिक्षकहरुको मौजमस्ती भनेको सहजै  देख्न सकिन्छ हुन् त यो विद्यालय ४ कक्षासम्म हो भन्छन त्यस विद्यालयमा ४ ओटा शिक्षकको झुण्ड छुटै छन् जुन विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी रैछ । कति सजिलो छ यहाक श्री ३ सरकारहरुलाइ जनताको पसिना खान अझ उनीहरुकै ठुलो स्वर जसलाई आफ्नै विद्यालयमा पढने विद्यार्थी कति जना छन् त्यो समेत थाहा नभएका र एकै कक्षाकोठामा ४ ओटै शिक्षक शिक्षिका बसेर गफ मात्र गरिरहेकै बेला भेटाए ।

विद्यालय ४ कक्षासम्म रहे विद्यार्थीको संख्या न्यून रहेको प्रस्ट देखिन्छ  देखावटी  रजिस्टरमा विद्यार्थीको नामावली ९५ जना देखिन्छ भने उपस्थिति दिनहु जम्मा १० जना मात्र देखिन्छ त्यसमा ४ जना शिक्षक सभा कक्ष बनाएर भाषण दिने गर्छन   १० जना बिद्यार्थीमा ४ जना शिक्षक तर पनि अवस्था जस्ताको त्यस्तै रहेको सिरहाको सखुवानन्कारकट्टी ३ महादेवा पोर्ताहा बिधालयको एक शिक्षिकासंग विद्यालयमा जम्मा कति जना विद्यार्थी छन् सोधदा थाहा नभएको बताउछन  ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤