ताजा समाचार

सिरहामा शस्त्र प्रहरी द्धरा अबैध पट्टकका बरामद

  • कार्तिक १४, २०८०
  • १०५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १४ कात्तिक । सिरहाको भगवानपुर गाउँ पालिका अभयनगरबाट राजस्व छली गरेर ल्याउदै गरेको अबैध सामान पट्टकका बरामद गरेको छ । आज साँझ करिब ६:०० बजेको समयमा ठाढी बि ओ पी बाट डीएसपी दुर्गा प्रसाद भट्टको कमाण्डमा खटिएको र डिएसपी भट्टको आफ्नै रोहबरमा रु. ५० हजार बराबरको अबैध विस्फोटक पदार्थ पट्टकका बरामद गरिएको हो । 

उक्त अबैध विस्फोटक पदार्थ पट्टकका भगवानपुर गाउँ पालिका ३ आभयनगरबाट आउदै गरेको थियो र शंकास्पद देखिएर चेकजाँच गर्दा अबैध विस्फोटक पदार्थ पट्टकका रहेको थियो विस्फोटक पदार्थ पट्टकका त्यहि पालिकाका रोहबरमा डिस्पोज गरिएको बिओपी का डिएसपी भट्टले जनाए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤