ताजा समाचार

सिरहामा ब्राउन सुगर सहित एकजना पक्राउ

  • कार्तिक १४, २०८०
  • १३४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम सिरहा - प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित सिरहामा एकजना व्यक्ति पक्राउ परेका छन। सिरहा प्रहरीले लहान नगरपालिका वडा न-१३ बस्ने वर्ष-३३ का देवकान्त चौधरीलाइ पक्राउ गरेको हो।प्रहरीले लागुऔषध ओसारपोसार गरिरहेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानका क्युआरटि टोलि र इलाका प्रहरी कार्यलय महेशबारी बाट प्र.ब.ना.नि.यज्ञानंद साहको कमाण्डमा खटिएको टोलीले चौधरीलाइ पक्राउ गरेका छन।

सोमबार सिरहाको लहान नगरपालिका वडा न-१२ भोटियाटोल स्थित स ९ प ८२७४ नम्बरको मोटरसाइकललाइ रोकी चेकजाच गर्ने क्रममा चौधरीको साथ बाट पलास्टिक सहित २ ग्राम ६० मिलिग्राम ब्राउन सुगर फेला परेको हुनाले मोटरसाइकल सहित प्रहरीले नियन्तरणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता राजेन्द्रराज पाण्डेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤