ताजा समाचार

परासी क्याम्पसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • कार्तिक ३, २०८०
  • ८७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक ३ । पछिम नवलपरासीको चर्चित क्याम्पस परासीमा हिन्दुहरुको महान चाडको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । क्याम्पसको सभा हलमा आयोजित कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी लगाएत आम बिद्यार्थीको उपस्थितीमा आयोजित कार्यक्रममा एक अर्कालाई वडा दशै , विजया दशमी , तिहार तथा छठको पावन अवसरमा शुभकामना आदानप्रदान गरिएको हो । क्याम्पसमा अध्ययनरत वि वि एस् विद्यार्थी समुहद्वारा आयोजित गरिएको कार्यक्रममा कलेज भित्र अध्ययनरत अन्य संकायमा अध्ययनरत विद्यार्थीहरुको समेत सहभागितामा कार्यक्रम सम्पन्न गरिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤