Siraha Times
ताजा समाचार

सोठियाइन मा. बि. को बिषय बस्तुबुझ्न पुगे उपप्रमुख

  • असोज २५, २०८०
  • १०६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान  २५ असोज सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका उपाध्यक्ष निलम यादव टिम सहितको अनुगमन वाडा न.२ को सोठियाइन मा.बि.मा पुगेका थिए हिजो विद्यालयका गतिविधिको समाचार बाहिर आएपछि आज उपाध्यक्ष अनुगमनमा पुग्नु भएका थिए ।

नाम चलेको सोठियाईन मा.बि. यतिबेला बाख्राखोर र ड्रगिस्टको अड्डा भएको छ र हुने खानेको एउटा पनि विद्यार्थी यहा पढन आउदैन यस बिधालयमा काम गर्ने अवस्था छैन र केहि बोलियो भने गाली बेज्जतीको बौछार आउने शिक्षकहरुले बताए ।

का.स.लाई जब हाम्रा सिरहाटाइम्सका सम्बाददाता सोध्दा उहा केहि बोल्नै मानेन, सरकारको करोडौं लगानी प्रतिफल शुन्य जब बिद्यालयको समयमा हाम्रो टिम पुग्दा कक्षा पिछे १०/१५ जना बिद्यार्थीको उपस्थिति देख्यो र केहि कक्षाकोठामा बाख्रा पठापाठी देख्दा अचम्म परेका थिए । र सोहि गतिविधि थाहा पाउदा आज पालिका उपप्रमुख निलम यादव टिम सहित अनुगमन गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१