Siraha Times
ताजा समाचार

३२ दिनमा पुगे केदारनाथ साइकलयात्री चौधरी

  • असोज २१, २०८०
  • ३२०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २१ असोज । सप्तरीको बोदेबर्साइन नगरपालिका ८ बस्ने २१ बर्षिय होनहार युवा पशुपति चौधरी बिना पैसाको सिरहाको लहानबाट भारतको केदारनाथ ३२ दिनमा आफ्ना यात्रा तय गरि बिश्व रेकर्ड कायम गरेको छ । चौधरीको सानै देखि केदारनाथ पुग्ने सोच रहेको जानकारी उहाँकै ठुल दीदी पुजा चौधरीले गराए साथै साहस र आँटलाइ कसिलो बनाएपछि जहाँ पनि पुग्न सकिन्छ जस्तो सुकै यात्रा गर्न सकिन्छ भन्दै एउटा सपना पुरा भएको र केहि दिनमा गाउँ समाज तथा देश बिकासका लागी मेरो जिवन समर्पित रहने केदारनाथबाट फोन गरि हाम्रा सिरहाटाइम्सका सिरहा सम्बाददाता रहमुललाई बताएका छन ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१