ताजा समाचार

सिरहामा प्रहरीद्वारा सचेतनामूलक कार्यक्रम सम्पन्न

  • असोज १८, २०८०
  • १०२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम सिरहा - सिरहाको दुई छुट्टाछुट्टै स्थानमा प्रहरीले सचेतनामूलक कार्यक्रम गरेको छ । प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत विहिबार जिल्लाको भगवानपुर गाउँपालिका वडा नं २ स्थित श्री लक्ष्मी नारायण कौशल्या माध्यमिक विद्यालय नहरामा कक्षा कोठामा अस्थायी प्रहरी पोष्ट भगवानपुरले लागुऔषध दुर्व्यसन तथा तथा साइबर अपराध सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको अस्थायी प्रहरी पोष्ट भगवानपुरका प्रहरी सहाय निरीक्षक मुना साहले जानकारी त्यस्तै समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सिरहाको लहान नगरपालिका वडा नं. ७ स्थित एल.एम.सी. कलेजको प्राङ्गणमा इलाका प्रहरी कार्यालय लहानले साईवर अपराध बिरुद्ध सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤