ताजा समाचार

बेमौशी वर्षाले फल्नै लागेको धान फसल नष्ट

  • असोज १८, २०८०
  • ७३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज १८ । मौषम परिवर्तनका कारण केही समय देखि हावापानीमा आएको फेरबदलले मनसून सक्रिय भएपछि किसानको धान बालीमा प्रत्यक्ष प्रभाव परेको छ । धानबालिमा बाला लाग्न लागेको अवस्थामा परेको सिम सिम वर्षाले एकातिर फाइदा गरेको छ भने अर्कोतिर वर्षासँगै आएको हावाले फुटेको बालासहितको धान बालीलाई असर गरेको अवस्था रहेको छ । नियमित रूपमा आएको वर्षाले धान खेतमा पानी जमेर बाली नष्ट भएको छ । खेतमा किसानले काटेर सुकाएको धान बाली भिजेर कतिपय अवस्थामा नष्ट भएको छ भने समयमा सुकाउन नपाएर धान खेतमै उम्रिएको अवस्था पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤