ताजा समाचार

प्रहरीद्धारा अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईयो

  • असोज १४, २०८०
  • ९७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव सिरहा असाेज १४। “माया हेरचाह र सम्मानित व्यवहार, जेष्ठ नागरिक प्रति कृतज्ञता नै सभ्य र सुरक्षित समाजको आधार” भन्ने मुल नाराका साथ बर्दिया प्रहरीले जेष्ठ नागरिक दिवस मनाएको छ । प्रहरी कार्यालयको आयोजनामा बर्दिया गुलरिया नगरपालिका-०९ मथुरा स्थित जेष्ठ नागरिकहरुको हक अधिकार एवं जेष्ठ नागरिकहरुलाई अन्य उमेर समुहका व्यक्तीहरुले गर्नुपर्ने आदर सम्मानका साथै शिष्ट व्यबहार सम्बन्धी सचेतनामुलक कार्यक्रम गरी अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईएको छ ।

करिव ३५० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालज्यू, प्रहरी निरीक्षक चक्र बहादुर देउवाज्यू र सोही वडाका वडा अध्यक्ष हरि प्रसाद पासीज्यूले आ-आफ्नो मन्तव्य समेत प्रस्तुत गरेर कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤