ताजा समाचार

कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख यादव जागिर त्याग गरी गृहस्ती जिवनमा फर्के

  • असोज १४, २०८०
  • ७२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १४ असोज । राष्ट्रिय कृषक समूह महासंघ सप्तरी ‌जिल्ला समन्वय समितिले आयोजना गरेको ‌सम्मान‌‌ एवम् ‌बिदाई‌ कार्यक्रममा उल्लेखिय कृषक समूहहरु ‌सहभागिता भएका थिए। ‌प्रमुख अतिथि मधेश प्रदेशका शिक्षा ‌तथा समाजिक ‌विकास‌ मन्त्री‌‌ ‌माननिय‌ महेश ‌ प्रसाद यादब ‌ विशिष्ट अतिथी ‌ केन्द्रीय समितिको उपाध्यक्ष अमिर लाल यादव र अतिथिहरु ज्ञान केन्द्रका कर्मचारीहरुको सहभागीतामा केन्द्र प्रमुख राजेन्द्र प्रसाद यादबलाई स सम्मान बिदाइ गरिएका छन। बिदाई कार्यक्रम तेज नारायण यादवको अध्यक्षतामा शुरु भइ समापन पनि भएका थिए। लामो समय कृषि क्षेत्रमा योगदान दिएका यादव आज बाट जागिर जिवन त्याग गरी पुनः गृहस्ती जिवनमा फर्केका छन।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤