ताजा समाचार

धनकुटा प्रहरीको सचेतना कार्यक्रम सम्पन्न

  • असोज १३, २०८०
  • ६९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहामुल सिरहा असाेज १३। धनकुटा प्रहरीले सामाजिक सुरुक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रहरी कार्यालयको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत, ईप्रका राजारानि,ईप्रका छिन्ताङ्,ईप्रका भेडेटार, ईप्रका पाख्रिबास, प्रचौ ओख्रे,प्रचौ चानुवा,प्रचौ मारेककटहरे,प्रचौ मुलघाट,प्रचौ हिले,प्रचौ डाँडाबजार,प्रचौ आँखिसल्ला,प्रचौ जोरपाटी बजार,अप्रबिट मौनाबुधुक,प्रचौ जितपुर, अप्रपोष्ट बेलहरा,अप्रपोष्ट सम्मेवा,प्रचौ लेगुवा,प्रचौ आखिसल्ला ,लगायतले आफ्ना कार्यक्षेत्रमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

प्रहरी कार्यालयहरुले धनकुटा जिल्लाको बिभिन्न न.पा/गा.पा वडा तथा ग्रामिण भेगहरुमा बिभिन्न समय र स्थानहरुमा घरदैलो,समुदाय छलफल,ग्रामिण गस्ती तथा सचेतना कक्षा मार्फत स्थानिय जनप्रतिनिधिहरु,स्थानियबासी,बुद्धिजिवी,भद्रभलादमी,युवा,महिला,पुरुष,बालबालिका गरि अ. ७०/७५जना लाभाम्बित हुने गरी डेंगी ज्वरो,जबरजस्ती करणी तथा ज.ज.क.उध्योग,लागुऔषध,साईबर अपराध,घरेलु हिंसा,आर्थिक अपराध,महिला हिंसा,लैङगिक हिंसा,ट्राफिक नियम,लगायतका बिषयहरुमा सचेतना मुलक कार्यक्रम संचालन गरी सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤