ताजा समाचार

लागुऔषध कारोबार गर्ने गोलबजारका एक जनालाइ पक्राउ

  • असोज ६, २०८०
  • १००४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान, असोज ६ गते । लागुऔषध करोबार गर्ने गोलबजारका एक जनालाइ पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालीका वडा नं. ६ लक्ष्मी मन्दिर स्थित बस्ने वर्ष ३६ को रामएकवाल गिरिको घरमा लागुऔषध ब्राउनसुगरको कारोबार भइरहेको भनी गोप्य सुचनाको आधारमा ई.प्र.का. गोलबजार सिरहाबाट प्रहरी निरीक्षक सुनिल कार्कीको कमाण्डमा ५ जनाको टोली खटिगई निजको घर खानतलासी गर्दा निज रामएकवाल गिरीको सुत्ने कोठामा २थान थालमा कालो प्लास्टिकको २ वटा पोको बनाई राखेको फेला परेको छ । फेला परेको लागुऔषध ब्राउन सुगार जस्तो देखिने खैरो पदार्थलाई तौल गर्दा ५०० मिलिग्राम फेला पारी रितपूर्वक लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का. गोलबजार सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤