नेपाल तरुणदल सिरहाको जिल्ला सचीवमा शेखर यादव मनोनीत

  • भदौ ३१, २०८०
  • ७५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेपाली काङ्ग्रेसको पश्चात रिक्त रहेको नेपाल तरुण दलको जिल्ला सचिवमा शेखर यादवलाई मनोनीत गरिएको छ । नेपाल तरुण दल जिल्ला कार्यसमितिको आज बसेको बैठकले नेपाल तरुण दलको जिल्ला सचिवको जिम्मेवारी पदमा शेखर यादवलाई मनोनित गरिएको जिल्ला अध्यक्ष अर्बिन्द मण्डलले जानकारी दिए । लामो समयको रस्साकस्सी पश्चात विधान सहित नेपाल तरुण दलको जिल्ला सचिवमा यादव मनोनित भएको हो । नेपाल तरुणदल सिरहामा शेखर यादवले सुरु देखि नै इमानदारिता साथ कार्य गर्दै आइरहेको र पार्टीको निम्ति हरेक कदममा हमेसा साथ र सहयोग गरेका हुनाले यादवलाई आज जिल्ला सचीवमा मनोनीत गरेको सभापति अरविन्द मण्डलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

मधेशमा डिहिवार थानमा ...

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, ४ असार । ग्रामीण जनजीवनमा प्रकृति पूजा, जसमा ग्राम देवी ...

मानसिक स्वास्थ्य सेव ...

कपिलवस्तु, अषाढ ४ । कपिलवस्तु आयुर्वेद स्वस्थ केंद्रको आयोजना तथा नागरिक आरोग्य सेवा केंद्र कृष ...

जसपा नेपाल नवलपरासीद ...

सुरेश यादव,परासी / असार ०३ । जनता समाजवादी पार्टी नेपाल नवलपरासीले रामग्राम नगरपालिकाका नगरप्रमुखको& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१