ताजा समाचार

सिरहाको धनागढ़ीमाइ नगरपालिका १ मा जनचेतना मुलक कार्यक्रम सम्पन्न

  • भदौ २४, २०८०
  • ८१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान २४ भदौ । सिरहाको चाेहरबा सैनिक क्याम्प द्वारा धनगढीमाई १ मा बिषालु सर्पको टाेकाईबाट कसरी बाच्ने र तत्काल प्राथमिक उपचार कसरी गर्ने सम्बन्धमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन। जनचेतनाको कमि र यस सम्बन्धि प्रयाप्त ज्ञान नभएको कारण बिषालु सर्पको टोकाइबाट धेरैको मृत्यु भैरहेकोले यस लाई न्यूनीकरण सेनाले थालेको यो प्रयास सराहनीय छ तर यो महत्त्वपूर्ण कार्यक्रम गाउँ टोल बस्ती सम्म पुर्याउन जरुरी देखिएको छ। देशै भरीका ग्रामीण भेगमा बसेका जन्तालाई धेरै कुराहरू थाहा छैन। तिनै तहका सरकारहरुको ध्यानाकर्षण होस सेनाहरुको सहयोगमा देशै भरी अभियान नै संचालन गरी जन्ता सचेत गर्न जरुरी देखिन्छ साथै यस महान कार्यमा मिडियाको ठुलो भुमिका रहने भएकोले पत्रकार मित्रहरु पनि कहिल्यै पछि नहटने पक्का देखिएको छ। जन्ता जोगाउनु सरकारको काम हो तर साथ सहयोग सबैको आबश्यक छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤