ताजा समाचार

आज राती ९ बजेकान्ति पुर टिभिमा नेपालकैपहिलो फुड रियालिटी शो "सेफ नेपाल"

  • भदौ २२, २०८०
  • १२१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौँ — पाककला सम्बन्धी प्रति स्पर्धा त्मक रि यालि टी शो ‘सेफ नेपाल’ आजदेखि प्रसारणमा आउँदैछ । नेपाल मा पहि लो पटक पाककला सम्बन्धी रियालिटी शो सरुु हुन गैरहेको धर्म पि क्चर्सकर्स अध्यक्ष तथा ‘सेफ नेपाल’ का निर्माता धर्मराज  पाण्डले जानकारी दिनुभयो । कार्यक्रर्य म मार्फत रैथानेखाना, बाली तथा वस्तुसहित ग्यास्ट्रोनोमी को पनि प्रवर्द्धन हुने पाण्डेको  दाबी छ ।
हरेक शक्रुबार राति ९ बजेदेखि एक घण्टा कान्ति पुर टेलिभिजनबाट प्रसारण हुने शो लगभग ४ महिना प्रशारणमा रहनेछ । ०७९ वैशाखमा फुड रियालिटी सो ल्याउनेघोषणा गरेपनि विविध कारणले ढिलाइ भएको थियो । ‘झन्डै डेढ वर्ष लाग्यो बजारमा ल्याउन, पहिलो पटक अनलाइन अडिसन आह्वान गर्यौं । आफ्नो परिचय र मनपर्ने खाना पकाएको भिडियो पठाउन भन्यौं ।’

chef nepal2

निर्माता धर्मराज पाण्डेका अनुसार अनलाइनमा आएका आवेदनमध्येबाट सयजनालाई सर्टलिस्ट गरिएको थियो । ‘अनलाइन आवेदन ५ सयभन्दा बढीको आएको थियो, त्यसभित्र अधिकांश आवेदन सेफहरूको आएको थियो,’ उनलेभने, ‘तर हामीले अमेच्योर र अन्प्रोफेशनलहरूलाई मात्र छनोट गर्यौं ।’ सेफ नेपाल लेखल्तीसँगको साझेरीमा ‘खल्ती क्विज’ समेत ल्याउनेजनाएको छ । हरेक एपिसोडको अन्तिममा सोधिनेप्रश्नको सही उत्तर दिने दर्शकलाई गोलाप्रथामार्फत छनोट गरी विजेतालाई हरेक साता ५० हजारसम्मको गिफ्ट ह्याम्पर प्रदान गर्ने सेफ नेपालले जनाएको छ । हरेक एपिसोडमा घोषणा हुने‘उत्कृष्ट डिस’लाई बजारमा
रहेका विभिन्न रेस्टुरेन्ट तथा क्याफेमा उपलब्ध गराउने व्यवस्थासमेत मिलाइएको पाण्डको भनाइ छ । आयोजक सेफ नेपालका अनुसार विजेतालाई २५ लाख रुपैयाँ नगदसहित विभिन्न अवसरहरू प्रदान गरि नेछ ।

सेफ नेपाल र भाइबरको पनि सहकार्य भएको छ । भाइबर मा सेफ नेपालको च्यानल रहेको छ जसमा अहिलेनै ५० हजार भन्दा बढी दर्शकहरु आवद्ध भसैकेका छन । सेफ नेपालको भाइबर च्यानलमा हरेक हप्ता रेसिपी प्रतियोगिता गराइनेछ, हप्ताको एक उत्कृस्ट रेसिपिले नगद १०,००० जित्न सक्नुहुनेछ । रियालिटी सोमा सेफ सन्तोष शाह, सेफ गणेशबहादुर ढकाल र भान्से लक्ष्मण प्रसाद भण्डारी निर्णायक हुन्छ भने नायिका प्रियंका  कार्की कार्यकारिणी निर्माता छन्। प्रतिस्पर्धामा नेपालको कुनाकुनाका विभि न्न समदुायबाट प्रति निधित्व गरी प्रतिस्पर्धीहरू आएका सेफ सन्तोष शाहले बताए । ‘नेवारी, शेर्पा, लिम्बु लगायत विभिन्न समदुायका प्रतिस्पर्धीहरू आउनभुएको छ,’ उनलेभने, ‘एक समदुायलेअर्को समदुायको खाना बनाएको हेर्न, सिक्न र खान पनि पाउँछन्। यसले फुड टुरिज्मलाई धेरै नै सहयोग गर्छ ।’

सेफ नेपाल शोहेर्न अब हरेक शक्रु बार राती ९:०० बजेकान्तिपुर टिभी खोल्नुपर्ने छ । सेफ नेपालको युटुयुब च्यानलमा पनि टिभि को प्रशारण समय पस्चात हेर्न सकिनेछ । सेफ नेपालको बारेमा जानकारी तथा सचुना समाजिक सन्जाल तथा सेफ नेपालको फेसबकु ,इन्स्टग्राम आदि मा उपलब्ध छ ।आज राती ९ बजेकान्ति परु टि भि मा नेपालकैपहि लो फुड रि यालि टी शो "सेफ नेपाल" तपाँई हामी सबैसँगैबसेर हेर्ने हैन त ?

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤