ताजा समाचार

स्वास्थय सेवा एन लाई खिल्ली उडाउदै स्वास्थयका कर्मचारी पार्टीको कार्यक्रममा

  • भदौ १७, २०८०
  • ७९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रदिप सिंह सिरहा,१६ भादौ: स्वास्थय सेवा ऐन २०४९ मा भनिएको छ-'राजनैतिक राजनीतिमा भाग लिन नहुने, कर्मचारीले कुनै राजन,प्रचार प्रसार गर्ने बक्तब्य दिन वा भाषण गरी राजनीतिमा भाग लिन हुँदैन । तर गोलबजार नगरपालिका वडा न-१ गोलामुक्सारमा जन जनमा माऔबादी घर घरमा माऔबादी ३ महिने अभियानको उद्घाटन कार्यक्रम्मा गोलबजार स्वास्थय शाखाका एक कर्मचारिको उपस्थिति हेर्दा लाग्छ, स्वास्थय सेवा ऐनको उक्त बुँदालाई यसरी खिल्ली उडाइएको छ, कि, ऐनमा उक्त बुँदा राख्नुको कुनै औचित्य छैन ।

यस्तै भएको छ, सिरहाको गोलबजार नगरपालिका वडा न-११ बल्कावाको स्वास्थय शाखामा सि.अ.ए.ब पदमा कार्यरत रहेका शत्रुधन प्रसाद साहले माऔबादी पार्टीको कार्यक्रममा सहभगी भएर उक्त तस्बिर आफ्नै फेसबुक वालमा राखेर लेखेका छ्न,जन जनमा माऔबादी घर घरमा माऔबादी ,जन्तासंग माऔबादी गर्दै प्रचार प्रसार समेत गरेका छ्न । स्वस्थय सेवा एनमा लेखिएको छ,कुनै पनि कर्मचारीले पार्टीको प्रचार प्रसार गर्न नहुने नगर्ने तर एन लाई ख्याल नगरी साहले समाजिक संजालमा पोस्ट समेत गरेका छ्न । सरकारी कर्मचारीहरू सरकारको तलब भत्ता खाएर पार्टीको काममा व्यस्त भएर गौरब गर्दै उनीहरूले आफनो फोटो सामाजिक सञ्जालमा पोष्ट समेत गर्छ्न ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤