ताजा समाचार

व्यापारीलाई थर्काउने सिराहा: लक्ष्मीपुर पतारीका नक्कली प्रहरी सव इन्सपेक्टर कुमोद साह पक्राउ

  • भदौ ७, २०८०
  • ९५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, ७ भदौ । सदापोसाकमा घुम्ने नक्कली प्रहरी सहायक निरीक्षक (सय ) भन्ने व्यक्ति कुमोद साह हतियार सहित पक्राउ परेको छ । सिराहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ मा नेपाल प्रहरीको सदा पोसाकको प्रसनि सहायक प्रहरी इन्सपेक्टर (स.ई) हुँ भन्ने व्यापारीलाई थर्काउने अवस्थामा नक्कली हतियार सहित एक जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -१ ( रामपुर ) बस्ने वर्ष अन्दाजी ४० को कुमोद कुमार साह नक्कली हतियार (हतियार जस्तो देखिनु)सहित भारतको लदनियाँबाट नेपालको दसगजा क्षेत्रमा व्यापारी र स्थानीयलाई तर्साउने अवस्थामा सशस्त्र प्रहरी वल बरियारपट्टीले पक्राउ गरेको छ। व्यापारीलाई धम्क्याएर रकम मागेको साहलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिराहा पठाएको सशस्त्र प्रहरीको सशस्त्र प्रहरी निरीक्षक कृष्ण थापा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤