ताजा समाचार

अबैध काठसहित दुई पक्राऊ

  • साउन ३१, २०८०
  • ८३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ३१ । प्रदेश नं १ को झापाबाट सखुवाको गोलिया काठ र ट्र्याक्टरसहित दुई पुरुषलाई नियन्त्रणमा लिएको छ । मे-१ त-६५३८ नम्बरको ट्र्याक्टरमा सखुवा जातको गोलिया काठ १६ थान ५८.२२ क्युविक फिट काठ बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ शान्तिनगर स्थित रहेको ज्यामिरे सामुदायिक वनमा चोरी भइरहेको गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार पक्राऊ पर्नेमा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ बस्ने २४ वर्षीय सविन विश्वकर्मा र ३६ वर्षीय धनाहाङ लिम्बू रहेका छन् । पक्राऊ गरिएको ट्र्याक्टरसहित सबैलाई आवश्यक कारबाहीको लागि डिभजन वन कार्यालय भद्रपुर झापामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤