ताजा समाचार

मिर्चैया नगरपालिका _६ की ३५ वर्षिया सुजाता साह अनुचित लेनदेन मुदामा पक्राउ परेकाे विराेधमा पिडित साहु संघर्ष सिरहा

  • साउन २९, २०८०
  • १७२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रेमशिला यादव, साउन २९ सिरहाको मिर्चैया नगरपालिका वाडा न ६ की ३५ वर्षीया सुजाता साहलाई मिटर ब्याजको गलत आरोपको खण्डन सहित रिहाईको लागि सिरहामा प्रदर्शनको तयारीमा जुटेका छन् , रिहाई संघर्ष समिति । मिर्चैया नगरपालिका वडा नं ५ की ममता देवी रायले दर्ता गराएको मुद्दामा साह पक्राउ परी प्रहरी हिरासतमा रहेकी छिन् । उनलाई अनुचित लेनदेन कसुरको शिलशिलामा प्रहरी हिरासतमा मुलुकी फौजदारी कार्यबिधि (सहिता ऐन) २०७४ को दफा १३ को उपदफा २ बमोजिम प्रहरी हिरासतमा अनुसन्धानका लागि राखिएको छ ।

संघर्ष समितिका जिल्ला अध्यक्ष धनेश्वर यादवको नेतृत्वमा उल्लेखनीय संख्यामा रिहाईको लागि सदरमुकाम सिराहा पुगेका सबैले सुजाता साहको रिहाईको लागि प्रदर्शन गर्ने भनिएता पनि खराब मौषमको कारण प्रदर्शन हुन सकेन । हिरासतमा रहेकी सुजाता साहलाई कुरा फेर्दै ममता रायले बाहाना बाजी गर्दै कहिले ३५ लाख कहिले १२ लाख दिइसके भन्छिन । कुराको ठेगान नभएकी उनले अहिले भन्छिन २ लाख दिए ४ लाख बाँकि छ । वास्तविक विषय वस्तुको निचोडमा नपुगेकी पिडित ऋिणि ममता रायले आफ्ना सन्तानलाई जिल्लाकै महँगो स्वस्तिक पाठशालामा कुन श्रोतबाट पढाइरहेकी होली ? उनी माथिपनी अनुसन्धान गरिनु जरुरी रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤