ताजा समाचार

महाअभियानद्वारा कान्तिपुर पत्रिका जलाइएकाे

  • साउन २९, २०८०
  • ७५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । हिन्दु धर्म र संस्कृति माथि प्रहार गरेको भन्दै समतामुलक समाज निर्माण महाअभियान द्वारा आज कान्तिपुर राष्ट्रिय दैनिक पत्रिका जलाइएकाे छ। समतामूलक समाज निर्माण महाअभियानका सदस्य ओमकार पाण्डेयको नेतृत्वमा आज लुम्बिनीमा विभिन्न हिन्दुवादी संघ संगठनका तथा धर्म प्रति जागरुक योद्धाहरुको उपस्थितिमा कान्तिपुर पत्रिकालाई जलाइएकाे हाे। वैदिक सनातन हिन्दु धर्मको ब्याख्या गर्ने, धर्मको प्रचार तथा जगेर्ना गर्ने धर्मगुरु लाई अतिवादीको संज्ञा गरि आज कान्तिपुर राष्ट्रिय दैनिक पत्रीकाले प्रकाशित गरेको आपत्तिजनक खबर प्रती घोर भत्सर्ना गर्दै आज लुम्बिनीमा महाअभियानले कडा रूपमा विरोध प्रदर्शन गरेको छ। कान्तिपुरको नजरमा मिशिनरी डलरवादि र क्रिश्चियनहरूको प्रचार प्रसार गर्नेहरु समुह कुन वादि हुन ? भन्दै प्रश्न गर्दै कान्तिपुर पत्रिका जलाएको महाअभियान कि केन्द्रीय उपाध्यक्ष सुनिता साहले जानकारी दिईन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤