ताजा समाचार

भारतिय सीमावर्ती नाकामा लागू औषध बरामद

  • साउन २२, २०८०
  • ६९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन २२ । सिराहाको दक्षिणी नेपाल भारत सीमावर्ती क्षेत्र बेतौनहाबाट भारतिय सुरुक्षाकर्मीले भारी परिमाणको लागू औषध बरामद गरेको छ । भारतबाट नेपाल भित्रिन लागेको अवस्थामा उक्त औषधि सहित केही मान्छेलाई भारतिय प्रहरीले नियन्त्रणमा लिएको श्रोतको दावी छ । नेपाली युवाहरुले सेवन गरी ओसार पोसार गर्ने प्रतिबन्धित लागू औषध भारतीय एसएसबीले सीमावर्ती गाउँ बेतौनहामा छापा मारेर तस्कर समेत पक्रेका छन । प्रतिबंधित लागू औषध नेपालको सिरहा जिल्लाको बिभिन्न ठाउँहरूमा यसै नाकाबाट भित्रिने गरेको अवस्थामा भारतिय सुरूक्षाकर्मीले उक्त परिणामको लागू औषध बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤