ताजा समाचार

किसानको खेतमा धान सुक्दै , दोधारमा नेपाल विद्युत प्राधिकरण लाहान

  • साउन २१, २०८०
  • ७५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,साउन २१ । सिरहाको धनगढीमाई १४ को मडयान बस्तीका किसानहरूले लगाएको धान बाली सुक्न थालेपछि स्थानीय चिंतित भएका छन । मनसुनमा समेत वर्षाको अभाब भएपछि स्थानियले आफ्नो खेतमा लगाएको धान सुक्न थालेपछि नेपाल विद्युत प्राधिकरण लाहान शाखामा कृषि मीटरको लागि जादा आलटाल गरिरहेको अवस्था रहेको किसानहरूले बताएका छन ।

विद्युत लाईन प्रसारण भएपनि उक्त ठाउँमा ऐलानी जग्गा भएको हुनाले विद्युत प्राधिकरणले बिना लालपुर्जा मीटर नदिदा आफुहरु पिडित भएको स्थानियले बताए । स्थलगत रिपोर्टिङवाट नेपाल विद्युत प्राधिकरण लाहान शाखालाई टेलिफोन सम्पर्ग गर्दा रिङ गएपनि फोन उठेको छैन । स्थानिय देउसे देखि मोतिश्रीसम्म किसानहरूले लगाएको धान रोपाई गरेपछि प्रयाप्त पानीको अभावमा धान सुक्न थालेपछि स्थानिय खोलाबाट मोटरले पानी तानेर खेतमा हाल्ने अवस्थाको सिर्जना नेपाल विद्युत प्राधिकरण लाहान शाखाले नगर्दा किसानहरू चिंतित भएका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤