ताजा समाचार

छोटी भन्सार कार्यालयको अवस्था कहाली लाग्दो

  • साउन ११, २०८०
  • ९९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल, साउन ११ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको एक छोटी भन्सार कार्यालयको अवस्था कहाली लाग्दो रहेकाे छ । पल्हिनन्दन गाउँपालिका वाडा नंवर ५ मा रहेको विष्णुपूरा छोटी भन्सार कार्यालय एका एक बन्द भएपछि कार्यालय परिसरको भवनमा स्थानियले बाख्रा बाध्न थालेका छन । स्थानिय गेर्मी गाउँदेखि छिमेकी राष्ट्र भारत नजिक रहेको उक्त ठाउँमा भन्सार कार्यालय नहुँदा स्थानियमा चिन्ता बढेको छ । कोरोना कालमा बन्द भएको उक्त भन्सार कार्यालयको सञ्चालन हालसम्म हुन सकेको छैन । भन्सार कार्यालय परिसरमा यतिबेला स्थानियले आफू खुसी उक्त ठाउँको भवन लगायतको वस्तुहरू प्रयोग गरिरहेको अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤