ताजा समाचार

स्कूल बसमा विधार्थीहरुले धक्का दिँदै

  • साउन ३, २०८०
  • ८७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ३ । शैक्षिक होडबाजीले गर्दा सरकारी ऐन नियमलाई पाखा लगाउँदै आफू खुशी बिभिन्न बहानामा शुल्क उठाउने निजी बिद्यालयका बिद्यार्थीहरु सवार बस सडकमा एका एक रोकिए पछि विद्यार्थीले बसलाई पछाडिबाट धक्का दिएका छन । निजी विद्यालयका धनाढ्य मालिकहरू विद्यार्थी र अभिभावकमाथि चरम आर्थिक शोषण मात्रै गरिरहेको छैन, उनीहरूले यस्ता-यस्ता दण्डनीय शोषण र अपराध पनि गरिरहेका छन् । उनीहरूमाथि डण्डा चलाउने पनि कोही छैनन् । किनकि, यस्तो अस्तव्यस्त र करप्ट राज्यमा कानुनको होइन, अपराधीको राज हुन्छ । वर्षे विधाको समायमा समेत सरकारी नियमलाई उल्टाउँदै आएका निजी बिद्यालयका यो दृश्यले वास्तविक वस्तु स्थितिको बारेमा सहजै जानकारी दिएको अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤