ताजा समाचार

अभियुक्तहरु पक्राउ

  • साउन २, २०८०
  • ७४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल , साउन २ मधेश प्रदेश । बालिका बलात्कृत आरोपमा दोषीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरी जिल्लाको कंचनरुप - १२ कि एक नावालिकालाई डर धम्की देखाउदै , जवरजस्ती करणी गर्नेहरु - कैलाश पोख्रेल (आदेश दिने), दिपेश सुवेदी, सुदिप भुजेल, मनोज विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पिडितले २०८०।०३।३१ गते राति मात्र आफ्ना अभिभावकलाई उक्त घटनाका वारेमा वताएकी थिइन । उक्त घटनामा सम्लग्न बिपक्षीहरुलाई पक्राउ गरी कानुन बमोजिम कार्यवाही गरि पाउ भनि पिडित र अभिभावकले ईप्रका कन्चनपुर सप्तरीमा मिति २०८०।०४।०१ गते लिखित जाहेरी दरखास्त सहित उपस्थित भए पश्चात प्रहरीमा जानकारी आए लगतै उक्त घटनामा संलग्न सवै जनालाई ई.प्र.का. ठेलियाको टोलिले तत्कालै नियन्त्रणमा लिएको थियो । उनीहरु विरुद्द “जवरजस्ती करणी सम्वन्धी कसुर” मा अनुसन्धान प्रकृया शुरु गरी म्याद थपका लागी सम्मानित सप्तरी जिल्ला अदालत पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤