ताजा समाचार

श्री त्रिनेत्र म.वि. विद्यालयमा छात्रवृत्ति वितरण

  • असार २६, २०८०
  • ८४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

नन्द किशोर कुर्मी -बिजयनगर असार २६ गते, विजयनगर । विजयनगर गाउ पालिकाकाे वडा नम्बर ७ मधुनगर साेनबरसामा अवस्थित श्री त्रिनेत्र म. वि. विद्यालय मधुनगर साेनबरसामा छात्रवृत्ति र खाजा वितरण गरिएको छ । विद्यालयमा ३५० जना छात्रा र दलित विद्यार्थीलाई छात्रवृत्ति र खाजा वितरण गरिएको प्रधानाध्यापक बालजी चौधरीले जानकारी दिनुभएको छ । मंगलबार विद्यालयका अध्यक्ष विजय कुमार चौधरीको रोहबरमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हाे । कक्षा १ देखि कक्षा ८ सम्म ३५० जना बालबालिलाई छात्रवृत्ति बितरण गरिएकाे छ। विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक संघका पदाधिकारी, अभिभावक र विद्यार्थीहरुकाे उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको हाे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤