ताजा समाचार

विद्युत प्राधिकरण लहानको ध्यानाकर्षण जरुरी

  • असार २४, २०८०
  • ९२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल आषाढ २४ । नेपाल विद्युत प्राधिकरण लाहान शाखाको लापरवाहीले सीमा नाघेको अवस्था रहेको देखिन्छ । सिराहाको दुर्गम बस्तीहरूमा विद्युत प्राधिकरणको लापरवाहीको एउटा ज्वलन्त उदाहरण धनगढीमाई न.पा. १४ को मडायण गाउँमा ४ दिन देखि विधुतमा समस्या भइरहेको छ। वितरण केन्द्र लहानलाई स्थानियले जानकारी गराउँदा समेत ध्यान केन्द्रित नगरेको अवस्था रहेको छ । विद्युत खम्भा र ट्रान्सफर्मरको अवस्था जीर्ण हुँदा समेत ध्यान नदिनु र बिग्रिएको विद्युत सर्किटको मर्मत नहुँदा करीब चार दिनदेखि स्थानिय अँध्यारोमा बस्न विवश भएको अवस्था रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤