ताजा समाचार

भगवानपुर गाउँपालिकामा बालासुन्दरी मन्दीरबाट सरसफाइ अभियान सुरु

  • असार १६, २०८०
  • ७४३ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम

लहान । सिरहाको भगवानपुर गाउँपालिकामा श्री बाला सुन्दरी मन्दिरबाट सरसफाइ अभियान शुभारम्भ भएको छ।

गत विहिबार प्रारम्भ गरिएको कार्यक्रममा प्रजातान्त्रिक सेवा केन्द्र काठमाडौको आयोजना तथा भगवानपुर गाउँपालिकाको सहयोगमा वडा नम्बर -१ स्थित श्री बाला सुन्दरी भगवती मन्दिरबाट उक्त सरसफाइ अभियान सुभारम्भ गरेका हुन।

उक्त कार्यक्रम पाँच वटै वाडा गर्ने योजना रहेको पालिकाले जनाएको छ। पालिका अध्यक्ष श्री उग्र नारायण यादव, विभिन्न वाडका वडा अध्यक्ष राजनीतिककर्मी पत्रकार सुरक्षा कर्मी लगायत त्यहाँका स्थानीय बासिको पनि उल्लेखनीय सहभगीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤