ताजा समाचार

CMC नेपालद्वारा अनुगमन सम्पन्न

  • असार १४, २०८०
  • ७३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सम्बादाता आषाढ १४ । सिराहाको धनगढीमाई १४ मा रहेको श्री मदन भण्डारी स्मृति माध्यामिक विद्यालयमा उक्त सस्थाका प्रतिनिधिद्वारा स्थलगत अनुगमन गरिएकाे छ । बाल सामाजिक मनोपरामर्श सस्थाद्वारा विद्यालयमा करिब तीन चरणमा आयोजना भएको कार्यक्रमबाट बालबालिकाहरुमा आएको सकारात्मक चिन्तनको वारेमा विधार्थीहरुको मनोवैज्ञानिक समस्या बुझी तिनको समाधान र सहजताको उपायहरु अवलम्बन गर्न बालबालिका सक्षम भएँ भयेन भन्ने मुख्य उद्देश्य बोकेको उक्त कार्यक्रम फलदायी भए नभएको भन्ने कुराको बिशेष जानकारी लिनका लागि अनुगमन गरिएको वुझिएको छ । अनुगमनका क्रममा धनगढीमाईका मेयर शिवशङ्कर महतो, उपमेयर संगिता चौधरी, वाडा अध्यक्ष अमित ठकुरी, बौद्धिक व्यक्तित्व पाण्डव हमाल, शिक्षक अमर योञ्जन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशमान मल्ल मगर, सिएमसी धनगढीमाईका अधिकृत संगिता कर्ण, सहजकर्ता पशुपति राय माझी , लगाएतका व्यक्तित्वहरूले कक्षाकोठामा पुगेर अनुगमन गर्नु भएको प्रधानाध्यापक रेखा कुमारी राईले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤