ताजा समाचार

पारदर्शिताका साथ प्राधानाध्यापक

  • असार ११, २०८०
  • ८३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल आषाढ ११ । सिराहाको धनगढीमाई १३‌ मा रहेको श्री आधारभूत कैलाशपुर भोर्नेनी स्थित रहेको विद्यालयमा कार्यरत शिक्षक तथा प्रधानाध्यापक अमर योञ्जनले विद्यालयको पठपाठन देखि विद्यालयका सबै गतिविधिलाई पारदर्शि गर्दै आउनु भएको छ । विद्यालयको भौतिक संरचना र वातावरण सिर्जना गर्नमा वाडा अध्यक्ष सूर्यमान तामाङले अहम भूमिका खेलेपछि विद्यालयको भौतिक तथा शैक्षिक वातावरणमा आमूल परिवर्तनको आभास भएको अवस्था रहेको देखिन्छ । प्रधानाध्यापक अमर योञ्जन एक बौद्धिक क्षमता भएको ब्यक्ति भएको कारण विद्यालयमा खाने पानी, शौचालय , शिक्षक ब्यबस्थापन लगायतका कार्यहरूमा पारदर्शिता कायम गर्दै पठन पाठनलाई अगाडि बढाई रहनु भएको छ । समयमा विद्यालयको कामलाई निरन्तरता दिदैं आएको अवस्थामा प्रधानाध्यापक अमर योञ्जनले वाडा अध्यक्ष सूर्यमान तामाङकाे रोहवरमा बिद्यार्थी छात्रवृत्ति वितरण गर्नु भएको छ । पठन पाठन अत्यन्त राम्रो रहेको यस विद्यालयमा अन्य बर्षको तुलनामा करिब ६० प्रतिशत भन्दा बढीको संख्यामा बिद्यार्थी भर्ना भएका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤