ताजा समाचार

छोटी भन्सारको अवस्था जर्जर निकाय दर्शक बन्दै

  • असार ५, २०८०
  • ६९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल आषाढ ५ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका -५ गेरमीमा रहेको बिस्णुपुरा छोटी भन्सारको अवस्था जर्जर बनेको अवस्था रहेको देखिन्छ । स्थानियको किनमेलको नाकाको रूपमा रहेको उक्त ठाउँको भन्सार हालसम्म सञ्चालन नहुँदा एकातिर सरकारलाई राजस्व घाटा भइरहेको अवस्था रहेको देखिन्छ भने अर्कोतिर ओझेलमा परेको भन्सार सञ्चालनका लागि तिनै तहको सरकारहरू मौन दर्शक बनिदिदा स्थानिय चिन्तित भएकाे देखिन्छ । जनताका नेतृत्व गर्ने जनप्रतिनिधि र राजनीतिक दलका नेता लगाएतका सबै यस नाकालाई सञ्चालको लागि मौन देखिन्छन् । ग्रामीण क्षेत्रमा अवस्थित उक्त भन्सार कार्यालयबाट स्थानियको दैनिकीसङ्ग आवयक पर्ने हिसाबले बिहेबारी लगायतका कार्यहरूमा मोटरगाडी यस नाकाबाट निशेध गरिएको कारणले स्थानियको सास्ती उत्तिकै रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤