ताजा समाचार

लहानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

  • असार १, २०८०
  • ७६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १ असार - गर्मी बढे संगै सिरहाको लहान स्थित रहेको नेपाल रेडक्रस लहान शाखामा रगतको अभाव भएको छ।अत्याधिक गर्मीको कारण मानिसमा लु लाग्ने गरेका छन्। गर्मी बढे संगै सिरहाको लहान ३ स्थित रहेको प्रादेशिक अस्पतालमा बिरामीको चाप अत्याधिक बढेका छन्।गर्मीको कारण विभिन्न रोगका सिकार बन्दै गएका मानिसहरुको रगतको अभाव भएको खबर पाए लगत्तै सिरहाको लहानमा रहेको लायन्स क्लब अफ लहान फुलबारी र मारवाडी युवा मञ्च लहानले रक्तदान कार्यक्रमको आयोजना गरेका छन्।

Open photo

बिरामीहरुमा रक्तको अभाव नहोस् भन्ने उदेश्यले बृहत कार्यक्रमको आयोजना गरेको हो। रक्तदान नै महादान हो भन्दै करिब ५० जना युवाहरुले रक्तदान गरेका संस्थाका अध्यक्ष राकेश झाले बताए।बिरामीले सह रूपमा रगत पाउन भने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको स्थानीय संस्थाका प्रतिनिधि शंकर प्रसाद गुप्ताले जनाए।कार्यक्रममा राजा बाबु साह,बिदुर यादव लगायत करिब ५० जना ब्यक्तले रक्तदान गरेका हुन्।

Open photo

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤