ताजा समाचार

लाहान प्रहरीद्वारा अबैधसामानबरामद

  • जेठ ३१, २०८०
  • ७३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल जेठ ३१ सरे अम्बास । सिराहा स्थित लहान प्रहरीले भन्सार छली गरी ल्याएको अवैध सामान चीनी बरामद गरेको छ । लहानको वाडा नंबर १७ को बलान सेर स्थित स्थानीय बिनोद यादवको गोठ समीप अलपत्र अवस्थामा राखिएको अवस्थाको सामानहरू ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कृष्ण खत्रीको कमाण्डमा खटी गएकोे प्रहरी टोलीले बरामद गरेको हो । लहान नगरपालिकाको वडा नं. १७ बलानसेर स्थित बिनोद यादवको गोठ अगाडि सडक किनारमा बेवारिसे अबस्थामा भन्सार छली चोरी पैठारी गरी अवैध सामानहरु राखिएको छ , भन्ने गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय लहानका टोली उक्त ठाउँमा पुगेर सामान नियन्त्रणमा लिएको थियो । प्रहरी निरीक्षक कृष्ण खत्रीको कमाण्डमा खटिएको टोलीले ५० के.जि. तौलको जम्मा ७७ बोरा अं.मु.रू ३ लाख ८ हजार बराबरको भारतिय कम्पनिको चिनी फेला पारी बरामद गरेको हो । बरामद चीनी नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤