ताजा समाचार

महिलाको प्रजनन स्वास्थ्य समस्या सम्बन्धि शिविर सौनहवामा हुदै

  • जेठ १५, २०८०
  • ७२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, जेष्ठ १५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवामा जेष्ठ १६ गते एक दिने महिलाको प्रजनन स्वास्थ्य समस्या सम्बन्धि शिविर कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालन हुने भएको छ। उक्त शिविरमा स्तन क्यान्सरको पहिचान, प्रारम्भिक उपचार र आवश्यक परे रिफर गरिने, Obstetrics fistula, आङ खस्ने समस्याको पहिचान र रिङ प्रेसरी राख्ने, पाठेघरको मुखको क्यान्सर जांच pt case हरू लाई Thermocoagulation विधिबाट उपचार, बांझोपन समस्या लाई आवश्यक परामर्श सेवा र रिफर जस्ता सेवा हरूको साथ शिविर संचालन हुने कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराई ले जानकारी दिए। भैरहवा मेडिकल कॉलेज बाट महिला प्रसूति विशेषज्ञ सहित चार जना मेडिकल अधिकृत तथा मेरिस्टोप बाट एक जना स्टाफ नर्स तथा कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी हरू सहितको टोलीमा शिविर संचालन हुने छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤