ताजा समाचार

सनसाईन एजुकेसनल कन्सलटेनसीमा जापनीज र कोरियन भाषा संचालन उप-प्रमुख महतोद्वारा उदघाटन

सनसाईन एजुकेसनल कन्सलटेनसीमा जापनीज र कोरियन भाषा मौका

  • जेठ २, २०८०
  • ८३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २ जेष्ठ -सिरहाको लहान नगरपालिका वडा नम्बर ८ स्थित करिब ५ बर्ष अगाडि संचालनमा रहेको सनसाईन एजुकेसनल कन्सलटेनसीले बिदेश जान चाहने विद्यार्थीहरुको लागी जापनीज,कोरिएन भाषा,आलसपिटी भाषा संचालन गरेको छ। बिगत लामो समय देखि नेपाल भारत लगायत विभिन्न देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई पठाउने गरेका छन्।नेपाल भारत लगायतका विभिन्न चर्चित बिश्वबिधालयहरुमा पठाउनुपर्ने गरेका छन्।हाल सम्मा करिब ३ हजार विद्यार्थी पठाई सकेको र कुनै गुनासो नरहेको संचालक जय प्रकाश कुशवाहाले बताए।

Open photo

दक्ष अनुभबी भाषा सिकाउने शिक्षकहरुद्वारा भाषा सिकाउने गरेका छन्।भाषा सिकने विद्यार्थीहरु भिड लागने गरेको संचालकले बताए।सहुलियत दरमा विद्यार्थीहरुलाई अध्ययनको लागी पठाउने गरेका छन्।मधेस प्रदेशमा बिश्वासिलो बन्दै गएका संनसाईन एजुकेसनल कन्सलटेनसी विद्यार्थी र अभिभावकहरुको नजरमा निकै लोकप्रिय भएका छन्। विद्यार्थीहरुको लागी आकर्षक र बिश्वासिलोको केन्द्र बिन्दु बनेका कन्सलटेनसीले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै भाषा शिक्षणका कक्षा संचालन गरेका छन्। लहान नगरपालिकाको उप प्रमुख राम चलितर महतोले हिन्दु प्रमपरा अनुसार रिवन काटेर भाषाको कक्षा संचालन गरेका छन्।कार्यक्रममा LMC कलेजका प्रीन्सीपल मनोज कर्ण, वडा अध्यक्ष श्याम साह भोरेभोर,लहान ३ का अध्यक्ष राम दयाल महतो,युवा नेता राजा राम महतो लगायतका ब्यक्तीहरुले उपस्थित रहेका थिए।

Open photo
प्रमुख अतिथि महतोका अनुसार हाम्रौ लहानमा यस्तो भाषा सिकने संस्थाको जन्म भएकोले अभार प्रकट गर्दै बधाई तथा सुभ कामना ब्यक्त गरेका गर्नु भयो। भाषा सिकेर हाम्रै नेपाली दाजु भाई दिदि बहिनीहरुको उपस्थिति रहेको जनाए।
Open photo
 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤