ताजा समाचार

नवलपरासीमा लघुवित्त बैंकहरुको आतंक

  • वैशाख २, २०८०
  • ७९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

वैशाख २ । नवलपरासीबाट एक बालक लघुवित्तका ज्यादती हेर्दै लेख्छन् ।एनआईसी एशिया बैंक, साधना बैंक, फरवार्ड बैंक, धौलागिरी बैंक, उन्नति बैंक, ग्लोबल बैंक, ओमी बैंक, ले मम्मीलाइ ढेरै दुख दिन्छ  र घरमा आयर धम्मी दिने गर्छ  कि तेरो खेत बेच दिन्छु बखरा बेच दिन्छु । या त ऋण तिर यदि तिरेन भन्ने तिमीहरुले खाना खान पनि पाउदैन तिमीहरुको घरमा ताला लगाइदिन्छु भन्ने जस्ता धम्मी दिन गर्छ र  खाना खानै बेला आएर खाना नै खान दिदैन दिन भरी घरको वारी परी घुमेको घुमे गर्छ तिनीहरु दारु खाएको बेला आमा घर नि आउनु हुन्न। सबाई बैंकको कर्मचारिहरु आएर घरमा धम्काउने गर्छन  यहा सम्म कि मलाइ पनि घरमा नी बस्न मन गर्दैन उहाहरु आएर घरमा गाली गलौज धम्कि दिने गर्छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤