Siraha Times
ताजा समाचार

चौपायाको बिजोग चेकिङ पोइन्ट दर्शक

  • चैत २१, २०७९
  • ९२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल चैत्र २२ । देशको राजधानी लगायत विभिन्न ठाउँहरूमा चौपाया ओशार पसारमा कठोरता देखिएको छ । देशका विभिन्न भागहरुबाट राजधानी शहर काठमाण्डौ उपत्यकामा भित्रिने चौपायाहरुलाई लाने तरिकामा कठोरताको सीमा नाघेको देखिन्छ । चेकिङ पोइन्टहरुमा कडाइ नगरेपछि खासगरी भैंसीको बिजोग हुने गरेको पाइएको छ । सवारी साधनमा लोड भएको चौपायाहरु लगातार १०/१२ घण्टा समयको बाटो बिना पानी, बिना खाना, बिना आराम, बिना निन्द्रा उभिएर एकनासले झुन्डिनु पर्ने चौपाया गाडी भित्र बस्न खोजे पुच्छर चुँडिने अवस्था , हल्लिन खोजे नाकको नाथ्री च्यातिने स्थितिका बीच लामो यात्रा तय गर्नुपर्ने बाध्यता रहेको चौपायाको आवत जावतमा सहजताका लागि निकायले गहिरो ध्यान दिनु जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१